खप्–नु
स्वरूप
खप्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ १. कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु । २. फारो हुनु । स॰ क्रि॰ ३. दुःख–कष्ट, आपद्–विपद् आदि सहनु; बेहोर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: