खप्तडेली
स्वरूप
खप्तडेली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. नेपाली भाषाको डोटी र डँडेलधुरा क्षेत्रमा बोलिने मध्य पच्छिमा भाषिकालाई सङ्क्षेपमा जनाउने नाउँ । वि॰ २. खप्तडसित सम्बन्धित; खप्तडको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: