खप्तड

Wiktionaryबाट

खप्तड

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ पश्चिमी नेपालमा सेती अञ्चलअन्तर्गत डोटी जिल्लामा पर्ने एक ऐतिहासिक स्थान वा त्यसैको लेक । ~ निगालो— ना॰ खैरो भुईँ भएको र त्यसमाथि कालो छिर्कामिर्का परेको, मोटो खालको तर टुप्पा मसिङ्ग्रिँदै गएको, प्रायः खप्तडका लेकतिर पाइने प्रसिद्ध निगालो । > खप्तडी— ना॰ १. खप्तडका बासिन्दा; खप्तरी । २. नली वा कलम बनाइने एक जातको निगालो; खप्तड–निगालो । ३. नेपालका छेत्रीहरूको एक थर ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: