खप्टिनु
स्वरूप
खप्टिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ [खप्ट+इ+नु] कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु । > खप्ट्याइ— ना॰ खप्टिने काम वा प्रक्रिया । खप्ट्याइनु— क॰ क्रि॰ खप्टिने काम गरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: