खप्की

Wiktionaryबाट

खप्की

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [फा॰ खफगी] कुनै काम बिगारे वा बिराएमा गरिने फट्कार; डाँटडपेट; हप्की; झँटाइ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: