खप्काइनु

Wiktionaryबाट

खप्काइनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

क॰ क्रि॰ खाँदेर भर्न लाइनु; खम्काइनु । खप्काउनु— प्रे॰ क्रि॰ खाँदेर भर्न लाउनु; खम्काउनु । खप्किनु— क॰ क्रि॰ अटाएसम्म उभाइनु; खाँदेर भरिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: