सामग्रीमा जानुहोस्

खपिस

Wiktionaryबाट

खपिस

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [अ॰ खबीस] १. कुनै काम–कुरामा सिपालु; कार्यकुशल; अनुभवी; दक्ष; पोख्त; खपिस । २. खग्गड; खग्गू ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: practised; veteran; skilful