खपडा
नाम
ना॰ १. माटाको ढुङ्ग्रो बनाई बीचमा ६याक पारी पोली बनाइएको घर छाउने साधन; खपरा । २. बाँसका आँख्लाको खपटो ।