खपटो
स्वरूप
खपटो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ खर्परे १. माटाको भाँडो फुटेको टुक्रो; खप्टो । २. बाँस आदिको पातजस्तो बोक्रो । ३. पक्षीका फुलको बोक्रो । ४. नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: