खपटे
स्वरूप
खपटे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खपटो+ए] १. खपटाजस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे । २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- हरिको घर खपेटाले बारेको छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: