सामग्रीमा जानुहोस्

खन्–नु

Wiktionaryबाट

खन्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ खन्] १. कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु । २. बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु । ३. थाहा नपाउने चालले अर्कालाई दुःख दिनु वा सताउने प्रयास गर्नु । (उदा॰— उसले भित्रभित्रै तिम्रो जरोकीलो खन्न लागेको छ॰ ।

  1. अङ्ग्रेजी: