खन्नु
स्वरूप
नेपाली
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]खाल्डाे बनाउने अथवा जोत्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]- रामले कोदालोले वारि खन्यो ।
- हामी सबैजाना खन्न जाउ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:Dig
क्रिया
खाल्डाे बनाउने अथवा जोत्ने काम
"https://ne.wiktionary.org/w/index.php?title=खन्नु&oldid=51802" बाट अनुप्रेषित