खन्डे
स्वरूप
खन्डे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. खण्डखण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी । २. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी । ~ खन्डे थाल— ना॰ [खण्डे+थाल] विभिन्न व्यञ्जन राख्न मिल्ने बटुकी आकारका सानाठूला खोपिल्टा परेको थाल; खण्डी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: