सामग्रीमा जानुहोस्

खन्चुरो

Wiktionaryबाट

खन्चुरो

विशेषण

वि॰ [खन्चुवा+उरो] १. जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुभुरचुभुर खाइरहने । २. धेरै खाने; खन्चुवा ।

  1. अङ्ग्रेजी: