खनी
स्वरूप
खनी
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [सं॰ क्षणी] १. समय मिल्ने वा पाउने; फुर्सद भएको । २. थोरै बेर मात्र रहने; एकै छिनको; क्षणिक । ना॰ यो॰ ३. निम्तिको अर्थ बुझाउने पुरानो शब्द । ~ उकाली— ना॰ एकै छिनको सुख वा उन्नति; मूतको न्यानो । ~ ओराली— ना॰ छिनभरको अवनति; अवनतिको क्षणभङ्गुरता; एकै छिनको दुःख वा अवनति । (उदा॰— आफूलाई त कैले खनीउकाली, कैले खनीओराली पो भएको छ॰ । खनी खोस्री— ना॰ [खन्+खोस्र] कुटो, कोदालो आदि साधनले खेतबारी वा जग्गाजमिनको थाउलो खन्ने, खोस्रने काम; खनखान; खनजोत ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: