खनिज
स्वरूप
खनिज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] भूगर्भभित्र रहेको, खानीबाट निस्कने वा निकालिने; खानीमा पाइने । ~ उत्पादन— ना॰ खानीबाट पैदा हुने वा निस्कने वस्तु । ~ पदार्थ— ना॰ खानीबाट निस्कने वस्तु; खानीमा रहने वस्तु । ~ पानी— ना॰ खनिज तत्त्वको आधिक्य भएको पानी । ~ विज्ञान— ना॰ भूगर्भमा रहेको खानी पत्ता लगाउने र खानीबाट निस्कने वस्तुको विवेचना गर्ने विद्या; खनिजसम्बन्धी विज्ञान । ~ साधन— ना॰ खानीबाट निकालिने सामान; खानीबाट निक्लने सामग्री ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: