खनखाँचो

Wiktionaryबाट

खनखाँचो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [खण्ड+खाँचो] आवश्यक पर्ने वस्तु आफूसँग नभएको बेला वा कुनै कुराको खाँचो परेको बेला; गाह्रोसाह्रो; हर्जा; खाँचो; असर्दो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: