खनखन
स्वरूप
खनखन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खन्+अ (बि॰)] १. धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले । ना॰ २. कचकच; फतफत । > खनखनती/खनखनी— क्रि॰ वि॰ धातुका रुपियाँ वा सिक्का धमाधम गन्ने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: