खथ्याबखुरुब
स्वरूप
खथ्याबखुरुब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खथ्याङ्+अ (बि॰)] १. पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कँदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा । ना॰ २. भएभरको सबै वस्तु; खथ्याकखुरुक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: