सामग्रीमा जानुहोस्

खथ्याक्क

Wiktionaryबाट

खथ्याक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ खथ्याक्+क] १. कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग । २. ढोका आदि उघ्रँदा वा सुकेका वस्तुमा कुनै वस्तुले छुँदा वा चलाउँदा आवाज आउने चालमा ।

  1. अङ्ग्रेजी: