खत्ति–नु
स्वरूप
खत्ति–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [अ॰ मू॰ खत्+इ+नु] १. पानी आदि तरल पदार्थ एकै चोटि सबै पोखिनु; एकै पल्ट धेरै मात्रामा खनिनु । २. धेरै जना एकै पल्ट आइलाग्नु; ओइरिनु । > खत्त्याइ— ना॰ खत्त्याउने प्रक्रिया वा भाव । खत्त्याइनु— क॰ क्रि॰ खन्याइनु; पोखिनु । खत्त्याउनु— स॰ क्रि॰ खन्याउनु; एकै चोटि सबै पोख्ने काम गर्नु; खन्याउनु; धेरै दिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: