खतेर्–नु
स्वरूप
खतेर्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [खात+एर्+नु] १. कुनै वस्तुको थुप्रो लाउनु; चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु । २. सोहोर्नु, जम्मा गर्नु । > खतेराइ— ना॰ खतेर्ने काम; चाङ लगाउने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: