खती
स्वरूप
खती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ क्षति] १. सँभाल्दासँभाल्दै पनि अकार्थमा हुने धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति । २. नचाहिँदो खर्च; बरबादी; अपव्यय । ३. नाश । — उपती— ना॰ ऋण र धन; खति र उपती; हानि र लाभ; नाफानोक्सान । — पती— ना॰ कसैलाई उसको इज्जतमान केही नराखेर भन्ने काम; इज्जत आबरु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: