खतरनाक
स्वरूप
खतरनाक
विशेषण
वि॰ [अ॰ खतर+फा॰ नाके १. खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी । २. भयङ्कर; डरलाग्दो । ३. कुलक्षणी; अनिष्टकारक । (उदा॰— खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन॰ ।
"https://ne.wiktionary.org/w/index.php?title=खतरनाक&oldid=48976" बाट अनुप्रेषित