खत
स्वरूप
खत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ क्षते १. शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग । २. अदालतबाट कुनै अभियोगमा ठहर गरिएको कसूर; अपराध; अदालतको फैसलाअनुसार साबित भएको कसूर (उदा॰— पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन् रू) । ३. दाह्री खौरँदा वा कपाल काट्दा कनसिरीका रौँको कटाइ; कलम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: