खण्डाश्मा
स्वरूप
खण्डाश्मा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] मिसिनबारा वा घन आदिका सहायताले साह्रो पत्थर फोरेर बनाइएको मसिनो टुक्रा; रोडा । > खण्डाश्मित— खडा वि॰ १. सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको । २. रोडा छापिएको; ग्राभेलिब गरिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: