खण्डपाल

Wiktionaryबाट

खण्डपाल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. सखर, चिनी, मिस्रीसम्बन्धी चीजबीचको काम गर्ने व्यक्ति । २. हलुवाई । ३. छोटी अड्डाको काम गर्ने व्यक्ति ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: