खण्डन्यायाधिकरण
नाम
ना॰ [सं॰] दुई जना न्यायाधीशको इजलास; सिङ्गल बेन्चभन्दा माथिल्लो तहको र फुल बेन्चभन्दा तल्लो तहको दुई न्यायाधीश बस्ने इजलास ।