खड्गास्टक

Wiktionaryबाट

खड्गास्टक

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ षडष्टके १. ठूलो झगडा । २. विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौँ र आठौँमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आफुसमा विवाह नजुर्ने ग्रहराशि ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: