सामग्रीमा जानुहोस्

खड्कौँले

Wiktionaryबाट

खड्कौँले

नाम

वि॰ [खड्कौँला+ए] खड्कौँलाको; खड्कौँलासम्बन्धी; खड्कौँलाजस्तो । ~ दह— ना॰ पूजाआजा गरेर दहका छेउ गई शुभ कार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह ।

  1. अङ्ग्रेजी: