खडाखडी

Wiktionaryबाट

खडाखडी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [खडा+खडो १. बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चने मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ॰) । क्रि॰ वि॰ २. त्यस्तो खेलमा उभिएर बच्चने वा हान्ने ढाँचाले । ३. उभिएको उभियै; नबसीकनै । ४. तुरुन्तातुरुन्तै; उत्निखेरै ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: