खडा
Jump to navigation
Jump to search
खडा
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
विशेषण
अर्थ[सम्पादन]
वि॰ [सं॰ खडके १. चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको । २. प्रस्तुत; तयार । ३. मौजुदा; हाजिर । ४. सिर्जना गरिएको; निर्मित ।
उदाहरण[सम्पादन]
- गुरुले हामिलाई खडाहुन अग्रह गर्नु भयो ।
- प्रहरी ले चोरलइ कारागारमा खडा गराय ।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी:Stand