सामग्रीमा जानुहोस्

खट्टे

Wiktionaryबाट

खट्टे

नाम

ना॰ [सं॰ खण्डिको १. हाँडीमा चामल भुटेको खानेकुरो । वि॰ २. खस्रो स्वभाव र ठाडो मिजासको; ठिमाहा । ~ धान— ना॰ लाम्चिलो, मोटो, झुस भएको, खट्टे बनाउनका लागि प्रयोग गरिने चिनियाँ जातको एक प्रकारको धान ।

  1. अङ्ग्रेजी: