खट्क–नु
स्वरूप
खट्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ खट्ट+नु] १. नमिलेको अनुभव हुनु; शङ्का लाग्नु; खट्को लाग्नु । २. बिर्सेजस्तो लाग्नु । ३. थामिनु; रोकिनु । > खट्काइ— ना॰ खट्कने काम वा किसिम । खट्काउनु— प्रे॰ क्रि॰ खट्कन लाउनु । खट्किनु— अ॰ क्रि॰ खट्को लागिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: