सामग्रीमा जानुहोस्

खटाइ

Wiktionaryबाट

खटाइ

कर्मवाच्य क्रिया

ना॰ [रू खट् (+आइ॰] खट्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] खटाइ— ना॰ खटाउने भाव, क्रिया वा प्रक्रिया । खटाइनु— क॰ क्रि॰ खटाउने काम गरिनु; अह्राइनु ।

  1. अङ्ग्रेजी: something assigned