खटपट
स्वरूप
खटपट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो । २. मनोमालिन्य; वैमनस्य । > खटपटी— ना॰ १. खटपट हुने काम । २. चटपटी; छटपटी । खटपटे— वि॰ खटपट गर्ने बानी भएको; बेमेलको; असजिलो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: