खट

Wiktionaryबाट

खट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ खटिको १. चाडपर्वमा देवदेवी बोकेर हिँडाइने काठको सिंहासन वा खटिया । २. मुर्दा बोक्ने यान; शवयान । ३. घरमन्दिर बनाउँदा डकर्मी, ज्यामी आदि बसेर काम गर्न बनाइने काठ, बाँस आदिको टाँड । खट खट— क्रि॰ यो॰ [अ॰ मू॰ खट्+अ (बि॰)] १. ढोका, काठ आदिमा ठोक्दा वा हिर्काउँदा आवाज आउने किसिमले । २. घिउ–तेल छड्कँदा शब्द निस्कने किसिमसँग । > खटखटाइ— ना॰ खटखटाउने क्रिया वा प्रक्रिया । खटखटाइनु— अ॰ क्रि॰ १. झ्याल–ढोका आदिबाट खटखट आवाज निस्कनु । २. घिउतेल आदि कट्कनु । खटखटाउनु— स॰ क्रि॰ ३. खटखट पार्नु; ढोकामा औँलाले हिर्काउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खट&oldid=48906" बाट अनुप्रेषित