खजान्ची
नाम
ना॰ [फा॰ खजानची] १. कुनै व्यक्ति वा संस्थाको खजाना जिम्मा लिने अधिकारी । २. कोषाध्यक्ष । ३. कौसी तोसाखानाका हाकिम ।