खच्याबखच्याब
स्वरूप
खच्याबखच्याब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ यो॰ [अ॰ मू॰ खच्याङ्+अ (बि॰)] १. तामदान, डोली आदि बोकेर छिटछिटो हिँड्दा, बोकाइको तालमा आउने आवाजको किसिमले । २. खोरन्डाहरूको हिँडाइको चालमा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: