खङ्ग्राबखुङ्रुब
क्रि॰ यो॰ [अ॰ मू॰ खङ्ग्रङ् (बि॰)] १. एक्कासि माथिबाट तल खस्ने वा झर्ने किसिमले । २. होसहवास उड्ने किसिमसँग ।