खङ्ग्रङ्ग/खङ्ग्रङ्ब
स्वरूप
खङ्ग्रङ्ग/खङ्ग्रङ्ब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ यो॰ [अ॰ मू॰ खङ्ग्रङ्+ग/ब] १. कुनै डरलाग्दो वस्तु देखेर वा आपद्–विपद्का कुरा सुनेर तर्सने, आत्तिने वा डराउने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ब । २. एकदम जम्मै सुक्ने किसिमसित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: