खगर
नाम
ना॰ वर्षभरिमा नौ महिना हिउँले ढाकिई तीन महिना मात्र हिउँ पग्लेर खाली हुने ठाउँ; हिमाल र समतल भूमिका माझको प्रदेश ।