खकाल्–नु
स्वरूप
खकाल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ क्षालने पानीले भाँडाकुँडा धुनु; पखाल्नु । > खकालखुकुल— क्रि॰ यो॰ एक झंमट पानीले भाँडाकुँडा पखाल्ने प्रक्रिया । खकालाइ— ना॰ खकाल्ने काम वा किसिम । खकालिनु— क॰ क्रि॰ धोइनु; पखालिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: