खकार२
नाम
ना॰ [सं॰ खट्कारे श्वासमार्गको ग्रन्थिबाट निस्कने र घाँटीबाट ख्वाक्क गरी बाहिर निकालिने बाक्लो लेसाइलो सिँगान वा पीपजस्तो पदार्थ ।