खकार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१. घाँटीमा जम्मा भएको कफ
उदाहरण
[सम्पादन गर्नुहोस्]१. धूवाँले खकार समेत कालो हुन्छ।
२. आज पनि खकारमा रगत आयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: