सामग्रीमा जानुहोस्

खँगार्–नु

Wiktionaryबाट

खँगार्–नु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

सकर्मक क्रिया

अर्थ

[सम्पादन]

स॰ क्रि॰ [खँगार+नु] १. पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खबार्नु । २. नचाहिँदो खर्च गरेर भएको जेथा सिद्ध्याउनु; धनसम्पत्ति सिरीखुरी पार्नु । ३. तल झार्नु; खसाल्नु; खुरमुथ्याउनु । ४. रोगले शरीर क्षीण पार्नु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: