खँगार
स्वरूप
खँगार
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन]ना॰ १. सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता । २. रोग लागेर हुने कमजोरी; क्षीणता । ३. खँगार्ने काम । > खँगाराइ— ना॰ खँगार पार्ने वा खँगार्ने भाव, क्रिया वा प्रक्रिया । खँगारिनु— क॰ क्रि॰ खँगार्ने काम गरिनु ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: