ख
Jump to navigation
Jump to search
परिचय[सम्पादन]
व्युत्पत्ति[सम्पादन]
प्राचीन लिपि देवनागरीबाट लिइएको दोस्रो अक्षर।
उच्चारण[सम्पादन]
- ख (यसको उच्चारण कंठबाट गरिन्छ)
उदहारण[सम्पादन]
- खरायो
- खजुर
- खरानी
अक्षर[सम्पादन]
देवनागरी वर्णमाला (व्यंजन) को दोस्रो अक्षर।
यी पनि हेर्नुहोस[सम्पादन]
चिन्ह्[सम्पादन]
क्रमको लागि सूचीमा थपिने दोस्रो अक्षर।