क्षोभ
स्वरूप
क्षोभ
नाम
ना॰ [सं॰] १. कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध । २. मनको हलचल; खलबली; असन्तोष । ३. डर; भय; कँपकँपाइ ।
"https://ne.wiktionary.org/w/index.php?title=क्षोभ&oldid=48818" बाट अनुप्रेषित