सामग्रीमा जानुहोस्

क्षुब्ध

Wiktionaryबाट

क्षुब्ध

विशेषण

वि॰ [सं॰] १. कुनै कारण वा कुराले रिसाएको; क्षोभ भएको; क्रुद्ध । २. अधीर; चञ्चल । ३. विह्वल; व्याकुल; दिग्दार ।

  1. अङ्ग्रेजी: